बारीको डिलमा ओखर बोट, ओखर बोटमा चिल बस्यो
भन्नै नहुने माया, तिमी सित साह्रै नै दिल बस्यो

तिमीसित माया साचेर,
तिमीसित माया साचेर
जान्छु म त डाँडै काटेर
जान्छु म त डाँडै काटेर
सिरी सिरी दन्तैमा बिँडी,
सिरी सिरी दन्तैमा बिँडी,
मलाई पनि लैजाऊ है जुनकिरी
मलाई पनि लैजाऊ है जुनकिरी
बारीको डिलमा ओखर बोट, ओखर बोटमा चिल बस्यो
भन्नै नहुने माया, तिमी सित साह्रै नै दिल बस्यो
भन्नै नहुने माया, तिमी सित साह्रै नै दिल बस्यो
आफू त कहाँ जाने कहाँ जाने ठेगान छैन
आफू त कहाँ जाने कहाँ जाने ठेगान छैन
मरी हालेँ भने पनि रोइ दिने कोही छैन
मरी हालेँ भने पनि रोइ दिने कोही छैन
धेरै केटी गए डाँडै काटेर
धेरै केटी गए डाँडै काटेर
तिमीलाई त जान दिन्न सीमाना कटेर
तिमीलाई त जान दिन्न सीमाना कटेर
बारीको डिलमा ओखर बोट, ओखर बोटमा चिल बस्यो
भन्नै नहुने माया, तिमी सित स नै दिल बस्यो
बारीको डिलमा ओखर बोट, ओखर बोटमा चिल बस्यो
भन्नै नहुने माया, तिमी सित साह्रै नै दिल बस्यो
भन्नै नहुने माया, तिमी सित साह्रै नै दिल बस्यो
भन्नै नहुने माया, तिमी सित साह्रै नै दिल बस्यो
भन्नै नहुने माया, तिमी सित साह्रै नै दिल बस्यो
शब्द संकलन/संगीतः लाल बहादुर खाती
स्वरः लाल बहादुर खाती र तीर्थ कुमारी