न घरलाई घर कहिन्छ…….

न घरलाई घर कहिन्छ, न घरलाई घर कहिन्छ,
नारी नै दरबार हो, नारी नै दरबार हो
एक मात्रै धर्म साधन, एक मात्रै धर्म साधन
नारी घरको दरबार हो नारी घरको दरबार हो

घरकी देवी नारी नै हो, घरकी देवी नारी नै हो,
नारी घरको जाति होनारी घरको जाति हो
राजलक्ष्मी नारी नै हो राजलक्ष्मी नारी नै हो
नारी माणिक मोति हो नारी माणिक मोति हो

न घरलाई घर कहिन्छ, न घरलाई घर कहिन्छ,
नारी नै दरबार हो नारी नै दरबार हो
न घरलाई घर कहिन्छ, नारी नै दरबार हो

राजलक्ष्मी तुल्य भई, राजलक्ष्मी तुल्य भई
राजमन्त्री तुल्य भई राजलक्ष्मी तुल्य भई,
राजमन्त्री तुल्य भई स्वर्गराज भो अबको,
प्राप्त हुन योगको प्राप्त हुन योगको

न घरलाई घर कहिन्छ, न घरलाई घर कहिन्छ,
नारी नै दरबार हो नारी नै दरबार हो
न घरलाई घर कहिन्छ, नारी नै दरबार हो

शब्दः शुक्रराज शास्त्री
संगीत/स्वरः मेलवा देवी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!