म त दुरदेखि आएँ तिम्रो नाम बोकेर
म त दुरदेखि आएँ तिम्रो नाम बोकेर
सम्बोधन गर्दा गर्दै गई गयौ छोडेर
सम्बोधन गर्दा गर्दै गई गयौ छोडेर
म त दुरदेखि आएँ तिम्रो नाम बोकेर
एकैछिन त पर्खिदेऊ, केही बात गरिदेऊ
एकैछिन त पर्खिदेऊ, केही बात गरिदेऊ
मनका सारा भावनालाई दुखाई नदेऊ
मनका सारा भावनालाई दुखाई नदेऊ
म त दुरदेखि आएँ तिम्रो प्यार बोकेर
म त दुरदेखि आएँ तिम्रो प्यार बोकेर
सम्बोधन गर्दा गर्दै गई गयौ छोडेर
सम्बोधन गर्दा गर्दै गई गयौ छोडेर
म त दुरदेखि आएँ तिम्रो नाम बोकेर
एउटा सानो ठाउँ देऊ तिम्रो धड्कनभित्र
एउटा सानो ठाउँ देऊ तिम्रो धड्कनभित्र
पुराना ती यादहरूलाई भुलाई नदेऊ
पुराना ती यादहरूलाई भुलाई नदेऊ
म त दुरदेखि आएँ तिम्रो याद बोकेर
म त दुरदेखि आएँ तिम्रो याद बोकेर
सम्बोधन गर्दा गर्दै गई गयौ छोडेर
सम्बोधन गर्दा गर्दै गई गयौ छोडेर
म त दुरदेखि आएँ तिम्रो नाम बोकेर
शब्द/संगीत/स्वरः दीप श्रेष्ठ