नशालु, नशालु, नशालु
नशालु मन, नशालु साथ, नशालु हात
सायद यो रातमै मात छ
नशालु…….
जानिसकेकी छु मैले प्रेमको भाषा बेग्लै हुन्छ
मुखले केही
मुखले केही भन्दिनँ म, मेरो समाचार पुग्छ पुग्छ
नशालु…..
भरी भएर छल्किरहेछ काँचका गिलासहरू
ती मेटाऊ
ती मेटाऊ आजै सबले जीवनभरका प्यासहरू
नशालु मन, नशालु साथ, नशालु हात
सायद यो रात
शब्दः
संगीतः
स्वरः मीरा राणा