घरिघरि मनको सीमा………

घरिघरि मनको सीमा मनले नाघी जान्छ
घरिघरि मनको सीमा मनले नाघी जान्छ
अदृश्य त्यो मोह बढी त्यसै तानी लान्छ
घरिघरि मनको सीमा मनले नाघी जान्छ

सात सुरभन्दा पनि बेग्लै एउटा सुर
उडी उडी यो मन आज जान खोज्छ दुर
सात सुरभन्दा पनि बेग्लै एउटा सुर
उडी उडी यो मन आज जान खोज्छ दुर
अडुँभन्दा कसैले कसैले हात समाई तान्छ
घरिघरि मनको सीमा मनले नाघी जान्छ

मात लागेसरि किन झुमिरहन्छु
वरिपरि तिम्रै आवाज सुनिरहन्छु
मात लागेसरि किन झुमिरहन्छु
वरिपरि तिम्रै आवाज सुनिरहन्छु
छैन कोही भन्दा पनि मनले कहाँ मान्छ
घरिघरि मनको सीमा मनले नाघी जान्छ
घरिघरि मनको सीमा मनले नाघी जान्छ
अदृश्य त्यो मोह बढी त्यसै तानी लान्छ
घरिघरि मनको सीमा मनले नाघी जान्छ

शब्दः ध्रुव तुलाधर
संगीतः न्ह्यु बज्राचार्य
स्वरः दिपक खरेल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!