पहिले माया नला’को भए………

पहिले माया नला’को भए
बरु कसम नखा’को भए
एकान्तमा टोलाउँदै
मनमा कुरा खेलाउँदै
किन मलाई रुनु पर्थ्यो
किन मलाई रुनु पर्थ्यो
आऽऽऽऽऽ
किन मलाई रुनु पर्थ्यो
किन मलाई रुनु पर्थ्यो

कति भुलायौ मीठा वचनहरूमा
अति झुलायौ झुटा कसमहरूमा
कति भुलायौ मीठा वचनहरूमा
अति झुलायौ झुटा कसमहरूमा
जति दःख पाए पनि
जति गोता खाए पनि
तिमी आफ्नै हुनु पर्थ्यो
पहिले माया नला’को भए
बरु कसम नखा’को भए
एकान्तमा टोलाउँदै
मनमा कुरा खेलाउँदै
किन मलाई रुनु पर्थ्यो
किन मलाई रुनु पर्थ्यो
आऽऽऽऽऽ
किन मलाई रुनु पर्थ्यो
किन मलाई रुनु पर्थ्यो

कपटी रहेछ मन बोली हँसिलै थियो
यसै पनि मलाई ढाँट्न सजिलै थियो
कपटी रहेछ मन बोली हँसिलै थियो
यसै पनि मलाई ढाँट्न सजिलै थियो
घरी घरी औला टोकाउँदै
थरी थरी आशा देखाउँदै
किन मूर्ति छुनु पर्थ्यो
पहिले माया नला’को भए
बरु कसम नखा’को भए
एकान्तमा टोलाउँदै
मनमा कुरा खेलाउँदै
किन मलाई रुनु पर्थ्यो
किन मलाई रुनु पर्थ्यो
आऽऽऽऽऽ
किन मलाई रुनु पर्थ्यो
किन मलाई रुनु पर्थ्यो
किन मलाई रुनु पर्थ्यो

शब्दः नवराज कार्की
संगीतः सरोज गोपाल बज्राचार्य
स्वरः बाबा राणा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!