फुलेको फूल हुँ म कोमल हृदयको
टिपिदेऊ या झारिदेऊ
फुलेको फूल हुँ म कोमल हृदयको
टिपिदेऊ या झारिदेऊ
बलेको बत्ती हुँ मझलमल मनको
बालिदेऊ या फुकिदेऊ
बलेको बत्ती हुँ मझलमल मनको
बालिदेऊ या फुकिदेऊ
नैनको जलले मनको मैलो धोइसकेँ
हृदयको फूल चरणमा तिम्रो चढाइसकेँ
तिमी चाहे बिरानो बन मैले आफ्नो ठानिसकेँ
तिमी चाहे बिरानो बन मैले आफ्नो ठानिसकेँ
फुलेको फूल हुँ म कोमल हृदयको
टिपिदेऊ या झारिदेऊ
बलेको बत्ती हुँ मझलमल मनको
बालिदेऊ या फुकिदेऊ
छातीबाट मुटु अलग कहाँ जान सक्छ भागी
म जन्मेको यस धर्तीमा राम्रो हुनलाई
छातीबाट मुटु अलग कहाँ जान सक्छ भागी
म जन्मेको यस धर्तीमा राम्रो हुनलाई
ठानिसकेको छु तिमीलाई मेरो आँखाको नानी
फुलेको फूल हुँ म कोमल हृदयको
टिपिदेऊ या झारिदेऊ
बलेको बत्ती हुँ मझलमल मनको
बालिदेऊ या फुकिदेऊ
फुलेको फूल हुँ म कोमल हृदयको
टिपिदेऊ या झारिदेऊ
बलेको बत्ती हुँ मझलमल मनको
बालिदेऊ या फुकिदेऊ
शब्दः
संगीतः
स्वरः