ए रात ढल्दै नजा
ए रात ढल्दै नजा
चाँदनी छुप्दै नजा
दुई मुटुको मिलन हो यो
दुई मुटुको मिलन हो यो
यसरी नतर्सा
ए रात ढल्दै नजा
ए रात ढल्दै नजा
कोही बाचा गरिरहेछ
कोही बाचा गरिरहेछ
अर्को माया भरिरहेछ
कोही बाचा गरिरहेछ
अर्को माया भरिरहेछ
कस्तो मीठो मिलन हो यो
कस्तो मीठो मिलन हो यो
जीवन बढिरहेछ
ए रात ढल्दै नजा
चाँदनी छुप्दै नजा
ए रात ढल्दै नजा
जिस्कदै छन् ताराहरू
जिस्कदै छन् ताराहरू
चाँदनीको वरिपरि
जिस्कदै छन् ताराहरू
चाँदनीको वरिपरि
माया पोख्न चञ्चल छन्
माया पोख्न चञ्चल छन्
प्रिय सामु घरिघरि
ए रात ढल्दै नजा
ए रात ढल्दै नजा
चाँदनी छुप्दै नजा
दुई मुटुको मिलन हो यो
दुई मुटुको मिलन हो यो
यसरी नतर्सा
ए रात ढल्दै नजा
ए रात ढल्दै नजा
शब्दः
संगीतः
स्वरः