थामेर किन…..

थामेर किन छोड्यौ हातहरू
रोजेर किन तोड्यौ साथहरू
थामेर किन छोड्यौ हातहरू
रोजेर किन तोड्यौ साथहरू
छोडेर गयौ सारा यादहरू
छोडेर गयौ सारा यादहरू
रोएर बिते मेरा रातहरू
रोएर बिते मेरा रातहरू

दुई किनारहरू छोएर बग्ने
तिम्रो बानी मैले चिन्न सकिनँ
दुई किनारहरू छोएर बग्ने
तिम्रो बानी मैले चिन्न सकिनँ
तिमी बग्यौ कुन सागरमा मिल्न
लहरहरू मैले भुल्न सकिनँ
लहरहरू मैले भुल्न सकिनँ

धेरै बहारहरू लुटेर भाग्ने
तिम्रो कहानी मैले बुझ्न सकिनँ
धेरै बहारहरू लुटेर भाग्ने
तिम्रो कहानी मैले बुझ्न सकिनँ
तिमी उड्यौ कुन वसन्त भेट्न
तिमी उड्यौ कुन वसन्त भेट्न
ओईलिएर फेरि म फुल्न सकिनँ
ओईलिएर फेरि म फुल्न सकिनँ
थामेर किन छोड्यौ हातहरू
रोजेर किन तोड्यौ साथहरू
थामेर किन छोड्यौ हातहरू
रोजेर किन तोड्यौ साथहरू
छोडेर गयौ सारा यादहरू
छोडेर गयौ सारा यादहरू
रोएर बिते मेरा रातहरू
रोएर बिते मेरा रातहरू

शब्दः सुरेन्द्र राना
संगीतः राम थापा
स्वरः सुनिता सुब्बा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!