चाँडै आऊ है
उनले अङ्गालो हालेर भनि
चाँडै आऊ है
उनले अङ्गालो हालेर भनि
चाँडै आऊ है
आँखाको बत्ती बालेर भनि
चाँडै आऊ है
आँखाको बत्ती बालेर भनि
चाँडै आऊ है
चाँडै आऊ है
केही सुन्न बाँकी नै छ, केही भन्न बाँकी नै छ
को हुँ के हुँ कस्तो हुँ म सायद चिन्न बाँकी नै छ
केही सुन्न बाँकी नै छ, केही भन्न बाँकी नै छ
को हुँ के हुँ कस्तो हुँ म सायद चिन्न बाँकी नै छ
मुटुको ढोका खोलेर भनि
चाँडै आऊ है
उनले अङ्गालो हालेर भनि
चाँडै आऊ है
चाँडै आऊ है
उसको मनमा कुन्नी के लाग्यो सायद बाँच्ने इच्छा जाग्यो
उराठ लाग्ने उदास लाग्ने या एक्लोपन टाढा भाग्यो
उसको मनमा कुन्नी के लाग्यो सायद बाँच्ने इच्छा जाग्यो
उराठ लाग्ने उदास लाग्ने या एक्लोपन टाढा भाग्यो
मायाको रङ घोलेर भनि
चाँडै आऊ है
उनले अङ्गालो हालेर भनि
चाँडै आऊ है
चाँडै आऊ है
शब्दः किरण खरेल
संगीतः दिपक जङ्गम
स्वरः दिपक जङ्गम र तारा देवी