प्रकाश श्रेष्ठ
सम्पादक छनोट
प्रकाश श्रेष्ठ नेपाली गायक हुन् । उनले १ हजार गीत रेकर्ड गरेका छन् भने १२ वटा एल्बम क्यासेट र सीडीको रुपमा निकालेका छन् । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा 500 भन्दा बढी प्रदर्शन गरेका छन्। उनले १५० भन्दा बढी नेपाली चलचित्रमा प्लेब्याक गीतमा स्वर दिएका छन् ।
मूल्याङ्कन प्रविष्टिहरू
There are no reviews yet. Be the first one to write one.
